प्रम बालेनले राष्ट्रसंघमा जलवायु न्याय र हिमाली विपद्को मुद्दा उठाउनुपर्छ : डा. माधव कार्की

काठमाडौँ । जलवायु तथा वातावरण विज्ञ डा. माधव कार्कीले आसन्न संयुक्त राष्ट्रसंघको महासभामा नेपालले हिमाली क्षेत्रको जलवायु संकट र जलवायु न्यायका पक्षमा दह्रोसँग नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै विशेषज्ञ डा. कार्कीले प्रधानमन्त्री बालेन शाहले संयुक्त राष्ट्रसंघको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दा क्षतिपूर्तिको मागमा सीमित नभई भावी विपद्बाट […]