सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथमा चहलपहल

२४ असोज, काठमाडौं । सोह्र श्राद्धको अन्तिम दिन आज काठमाडौंको पशुपतिनाथ मन्दिरस्थित बागमती नदी किनारमा दिवङ्गत पितृको सम्झनामा श्राद्ध, तर्पण तथा पिण्डदान गरेका छ । पितृपक्षको अन्तिम दिन आफ्ना दिवङ्गत पितृप्रति श्रद्धा व्यक्त गर्दै उनीहरूको आत्माको …