तीन महिनादेखि रोकिएको 'ओभरपास' निर्माण सुरु

सहिद स्मारक भत्काएपछि एकतर्फी सवारीका लागि डाइभर्सन व्यवस्था गरिए पनि दुर्घटनाको जोखिम, धुलो र हिलोले जनजीवन प्रभावित भएको छ।