सल्लाघारीमा मुस्ताङका च्याङ्ग्रा बिक्री सुरु, मूल्य प्रतिकेजी १३०० रुपैयाँसम्म (तस्बिरहरू)

भक्तपुर– दसैँ नजिकिएसँगै भक्तपुरको सल्लाघारीमा मुस्ताङबाट ल्याइएका च्याङ्ग्राको बिक्री सुरु भएको छ । दसैँमा च्याङ्ग्राको मासु खाने परम्परालाई लक्षित गर्दै व्यापारीहरूले सल्लाघारीमा च्याङ्ग्रा ल्याएर बिक्री सुरु गरेका हुन् । यस वर्ष च्याङ्ग्रा खरिद तथा ढुवानीमा कठिनाइ हुनुका साथै मूल्यसमेत बढेको व्यापारीहरूले बताएका छन् ।  सिन्धुपाल्चोक घर भई हाल भक्तपुरको दुवाकोटमा बस्दै आएका च्याङ्ग्रा व्यापारी मेखबहादुर […]