‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की सांसद कंगना रनौतले विश्वको वर्तमान परिस्थितिलाई तेस्रो विश्वयुद्धजस्तै अवस्थासँग तुलना गर्दै भारतलाई प्रधानमन्त्री नरेन्द्र मोदीको बलियो नेतृत्व आवश्यक रहेको बताएकी छन्। शुक्रबार सञ्चारमाध्यमसँग कुरा गर्दै रनौतले विश्वका विभिन्न क्षेत्रमा देखिएका द्वन्द्व, अशान्ति र हिंसाका घटनाले सशक्त नेतृत्वको महत्त्व दर्शाउने बताएकी हुन्। वरिष्ठ अधिवक्ता प्रशान्त भूषणको […]