दसैँको टीकामा अधिकांश ठाउँको मौसम अनुकूल, केही पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

आज बुधबार विजयादशमीमा टीका लगाउन र आफन्त भेट्न जानेहरूका लागि देशका अधिकांश क्षेत्रमा मौसम अनुकूल रहने पूर्वानुमान छ। तराईमा मौसम मुख्यतया सफा रहनेछ भने पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कात्तिक ४ गतेको पूर्वानुमानअनुसार देशका हिमाली भूभाग तथा कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित […]