नेप्सेमा करेक्सन, कारोबार रकम भने झण्डै एक अर्बले बढ्यो

नेप्से घटेपनि कारोबार रकम भने झण्डै एक अर्बले बढेको छ । मंगलबार नेप्सेमा ४ अर्ब ५७ करोड रुपैयाँबराबरको कारोबार भएको थियो।