काठमाडौँ । इजिप्टको स्वतन्त्र सञ्चारमाध्यम ‘मादा मसर’ की प्रमुख पत्रकार लिना अत्तालाहले समाचार प्रकाशनसम्बन्धी मुद्दामा पुनः जेल सजायको सामना गर्नुपर्ने भएको छ । प्रेस स्वतन्त्रतामाथि सरकारी प्रतिबन्ध र पत्रकारमाथिको धरपकड बढ्दै गएको भन्दै संयुक्त राष्ट्रसङ्घसहित अन्तर्राष्ट्रिय अधिकारवादी संस्थाहरूले चिन्ता व्यक्त गरेका छन् । बिनाअनुमति समाचार वेबसाइट सञ्चालन गरेको र गलत समाचार प्रकाशित गरेको आरोपमा सन् […]