१८ कात्तिक, काठमाडौं । माओवादी केन्द्र छाडेका नेता राम कार्कीले नेपालमा माओवादी आन्दोलन संसदीय व्यवस्थामा डुबुल्की मारेर सकिएको टिप्पणी गरेका छन् ।
माओवादीले गरेको जनयुद्धले समाजका सबै अन्तरविरोधलाई सतहमा ल्याइदिएको बताउँदै नेता कार्कीले त्यो सकारात्मक ऊर्जालाई …