काठमाडौं– एक समय बलिउडमा आफ्नो अभिनयबाट दर्शकमाझ परिचित बनेका अभिनेता शरद कपुर यतिबेला निकै कठिन परिस्थितिबाट गुज्रिरहेका छन् । स्वास्थ्य समस्या र आर्थिक अभावसँग संघर्ष गरिरहेका उनको अवस्था सार्वजनिक भएपछि बलिउडका कलाकारहरू सहयोगका लागि अगाडि आएका छन् । यसै क्रममा अब सुपरस्टार शाहरुख खानले पनि उनलाई साथ दिने भएका छन् । ‘दस्तक’, ‘जोश’, ‘तमन्ना’, ‘एलओसी […]