न्युयोर्क सिटीका स्वतन्त्र उम्मेदवार कुमोलाई ट्रम्पको समर्थन, माम्दानीलाई जिताए संघीय अनुदान घटाउने चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्युयोर्क सिटीको मेयर चुनावमा एन्ड्र्यु कुमोको समर्थन गरेका छन् । उनले मतदातालाई डेमोक्रेटिक उम्मेदवार जोहरान माम्दानीलाई भोट नदिन आग्रहसमेत गरेका छन् । ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले लेखेका छन्, “तपाईंलाई एन्ड्र्यु कुमो मन पर्छ वा पर्दैन, त्यो फरक पर्दैन। तपाईंले उनलाई भोट दिनैपर्छ र आशा गर्नुपर्छ कि उनले उत्कृष्ट काम गर्नेछन्। […]