गण्डकी– कृषि कर्ममा लाग्ने हो भने रोजगारीका लागि विदेशै ताक्नु पर्दैन भन्ने कास्कीका एक कृषक उदाहरण बनेका छन् । पोखरा महानगरपालिका– ३१ खनास्वाराका टुकाराम लामिछाने कागती खेतीबाट तीन महिनामा झण्डै नौ लाख आम्दानी गरेर सबैका लागि अनुकरणीय बनेका हुन् । एलसी अर्गानिक कृषि फर्म दर्ता गरेर आठ वर्षअघि भिरालो २६ रोपनी जग्गामा लगाएका ५०० सोना […]