दोस्रो दिन नेप्सेमा ९ अंकको सुधार, कारोबार पनि बढ्यो

सोमबार शेयर बजार परिसूचक नेप्सेमा झण्डै १० अंकको वृद्धि भएको छ ।