बजेट प्रणालीमा सुधार, नवीन वित्तीय उपकरण खोजी

२८ वैशाख, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रणाली सुधार र नवीन वित्तीय उपकरण खोजीमा केन्द्रित गर्ने तयारी गरेको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आवका लागि विनियोजन विधेयकका सिद्धान्त र …