काममा ढिलाई स्वीकार्य हुन्न : उपप्रधानमन्त्री सिंह

कुनै पनि आयोजनामा केही समस्या भए त्यसलाई समाधानका लागि शहरी विकास मन्त्रालयले समन्वय गर्ने तर काममा ढिलाई स्वीकार्य नहुने उनको भनाइ थियो ।