२२ माघ, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले भारतविरुद्ध टी–२० विश्वकपको खेल नखेल्ने निर्णय दोहोर्याएका छन् । उनले यो निर्णय सोच–विचार गरेर लिइएको बताउँदै खेललाई राजनीतिबाट अलग राख्नुपर्ने बताएका छन् ।
बुधबार मन्त्रिपरिषद् बैठकलाई सम्बोधन गर्दै …