चुनावी घोषणापत्रमा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सुनिश्चित गर्न माग

१४ माघ, काठमाडौँ । आगामी निर्वाचनका लागि राजनीतिक दलहरूले तयार पार्ने चुनावी घोषणापत्रमा यौन तथा प्रजनन स्वास्थ्य अधिकारलाई प्राथमिकताका साथ समेट्न माग गरिएको छ । महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) तथा सेन्टर फर रिप्रोडक्टिभ …