२०२६ मा आइटमाइज डिडक्सन नलिई दाबी गर्न सकिने १३ कर कटौतीहरु

सन् २०२६ को कर फाइलिङ सिजनका लागि अमेरिकी कर प्रणालीमा ठूला परिवर्तनहरू भएका छन्। विशेषगरी ‘वान बिग ब्युटिफुल बिल’ लागू भएपछि, आइटमाइज्ड डिडक्सन नलिए पनि १३ वटा मुख्य शीर्षकमा कर छुट दाबी गर्न सकिने व्यवस्था गरिएको छ। यस वर्ष धेरै मानिसहरूले स्ट्यान्डर्ड डिडक्सन रोज्ने अपेक्षा गरिएको छ, किनभने यसको सीमा बढाइएको छ। ‘अबोभ द लाइन’ […]