स्पेनमा राहदानी संकट : दूतावासको सीमित सेवाले अवसर गुम्ने चिन्ता

बार्सिलोना । स्पेन सरकारले कागजातविहीन आप्रवासीलाई कानुनी हैसियत दिने निर्णय गरेसँगै हजारौँ नेपाली आप्रवासी लाभान्वित हुने अपेक्षा गरिएको छ । तर नेपाली दूतावासबाट राहदानी बनाउन कठिनाइ भइरहेकाले उक्त अवसर गुम्ने होकि भन्ने चिन्तामा नेपालीहरु छन् …