संखुवासभा– जिल्लाको पाँचखपन नगरपालिका–८ आहालेमा धारिलो हतियार प्रहार हुँदा एक वृद्ध घाइते भएका छन्। पाँचखपन -८ मा ७६ बर्षीय ससुरामाथि ज्वाइँले खुकुरी प्रहार गरेका छन् । बुधबार दिउँसो ४ बजे ज्वाइँको खुकुरी प्रहारबाट ७६ वर्षीय निङ्मा शेर्पा गम्भीर घाइते भएका हुन् । चैनपुर नगरपालिका–२ पोखरीका ४५ वर्षीय लाक्पा ओङ्दी शेर्पाले धारिलो हतियार प्रहार गर्दा निङ्मा […]