कांग्रेसबाट अबको प्रधानमन्त्री मधेशबाटै बनाउने सङ्कल्प गरौँ : गुरु घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका नेता गुरु घिमिरेले पार्टीको महाधिवेशन आगामी यात्राका लागि नयाँ प्रस्थानबिन्दु हुने बताएका छन् ।   बिहीबार जनकपुरधाममा सञ्चारकर्मीसंग कुरा गर्दै पार्टीलाई आगामी दिनमा बलियो रुपमा अघि बढाउन पार्टीको महाधिवेशन नयाँ प्रस्थान बिन्दु हुने बताएका हुन्। उनले महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्दै जनताको फ्रेस म्यान्डेड निर्वाचनमा होमिनुपर्ने बताए । त्यसका लागि पार्टीको नीतिमा पुनरावलोकन […]