उम्मेदवार मन परे वा नपरे, हामीले निर्माण गरेको पार्टीप्रति अल्झिनु एमालेको संस्कृति होइन : पोखरेल

नेकपा (एमाले) का नेता आनन्द पोखरेलले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई सिट संख्याको प्रतिस्पर्धा मात्र नभई विचार, दृष्टिकोण र राजनीतिक दिशाको निर्णायक संघर्ष भएकाे बताएका छन्।