इरानी आणविक केन्द्रमा क्षति भएको छैन भन्दा ट्रम्प रुष्ट

१४ असार, काठमाडौं । इजरायलसँगको संघर्षमा इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीले इरानले जीत हासिल गरेको दाबी गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिक्रिया दिएका छन्। ट्रम्पले खामेनीले इरानले जितेको भनेर झूट बोलेको जिकिर गरेका छन् । …