पोखरा (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले नवौं पिएम कप एनभिए लिगमा पुरुषतर्फ नेपाल पुलिस क्लबले जित हात पारेको छ। पोखराको कभर्ड हलमा भएको खेलमा ३ भारतीय खेलाडी सम्मिलित मणिमुकुन्द भलिबल क्लबलाई पुलिसले सोझो सेटमा हराउँदै विजयी सुरुवात गरेको छ। पुलिसले २९-२७, २५-२० र २६-२४ को जित आफ्नो पक्षमा पारेको हो। यसैगरी पुरुषतर्फ टिप टप हेल्प