सांसदहरूलाई रास्वपाको निर्देशन- भिजिट भिसा प्रकरणमा संसदमा थप सशक्त भएर प्रस्तुत हुनू

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा थप सशक्त भएर संसदमा प्रस्तुत हुन सांसदहरूलाई निर्देशन दिएको छ ।