टर्कीका राष्ट्रपति भन्छन् – ‘इरान र इजरायलबीचको द्वन्द्व चाँडै पछि फर्कने स्थितिमा छैन’

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले इरान र इजरायलबीचको बढ्दो द्वन्द्व चाँडै नै पछि नफर्कने (नो रिटर्न) को बिन्दुमा पुगेको बताएका छन् । इरान र इजरायलबीच आठ दिनदेखि युद्ध जारी छ । इजरायलले इस्लामिक गणतन्त्र इरान आणविक हतियार प्राप्त गर्ने सङ्घारमा रहेको भन्दै आफ्नो कट्टर प्रतिद्वन्द्वीमाथि व्यापक आक्रमण सुरु गरेको थियो। “दुर्भाग्यवश, गाजामा भएको नरसंहार र […]