काठमाडौं – आज २०८२ साल असार २४ गते मंगलबार। असार शुक्ल पक्षको त्रयोदशी तिथि। प्रदोष व्रत। तदनुसार सन् २०२५ जुलाई ८ तारिख। मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल प्राप्त हुने हिन्दू धर्म शास्त्रमा उल्लेख गरिएको छ। कुनै पनि शुभ कार्यको सुरुवात गर्दा सबैभन्दा पहिले भगवान गणेशको पूजा गर्ने प्रचलन छ। मंगलबार भगवान […]