लन्डन साउथेन्ड एयरपोर्टमा विमान दुर्घटना, सवार ४ जनाकै मृत्यु

इंग्ल्याण्डको ससेक्सस्थित लन्डन साउथेन्ड एयरपोर्टमा आइतवार दिउँसो एक सानो विमान दुर्घटना हुँदा विमानमा सवार चारै जनाको मृत्यु भएको छ। स्थानीय प्रहरी र विमानस्थल प्रशासनका अनुसार, विमानले उडान भरेको केही समयमै संकटमा परेर एयरपोर्टको सीमाभित्रै खस्दा यो दुर्घटना भएको हो। एसेक्स प्रहरीले जानकारी दिएअनुसार, दिउँसो करिब ४ बजे साउथेन्ड एयरपोर्टमा एक गम्भीर घटना भएको जानकारी पाएसँगै […]