काठमाडौं – अपाङ्गता भएका महिला र किशोरीका सन्दर्भमा नेपालको संविधान र अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐनले समान न्यायको प्रत्याभूति गरे तापनि व्यवहारमा ती कानूनी प्रावधान धेरैपटक पूरा हुन नसकेको कानून व्यवसायीहरुले नै बताएका छन् । बारम्बार अदालतमा छिर्न नसक्ने वा आफ्नो कुरा स्पष्ट रूपमा राख्न नसक्ने सेवाग्राही देखेको भन्दै अधिवक्ता डा. शशिनाथ मरासिनीले प्रक्रियागत र […]