इरानमाथि आक्रमण गर्न स्पेनले दिएन अमेरिकालाई सैन्य अड्डा

म्याड्रिड। स्पेनले आफ्नो भूमिमा रहेका सैन्य अड्डाहरू इरानविरुद्धको आक्रमणका लागि प्रयोग गर्न अमेरिकालाई अनुमति दिन इन्कार गरेको छ। स्पेन सरकारले ‘रोटा’ र ‘मोरोन’ मा रहेका आफ्ना संयुक्त सैन्य अड्डाहरू इरानविरुद्धको जारी हमलामा प्रयोग गर्न नदिने निर्णय गरेपछि अमेरिकालाई सामरिक धक्का लागेको छ। स्पेनको समाजवादी सरकारले अमेरिका र इजरायलद्वारा इरानमाथि भइरहेको सैन्य कारबाहीलाई “अन्यायपूर्ण र खतरनाक” […]