काठमाडौँ – प्रतिनिििध सभा सदस्य निर्वाचन परिणामले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को लहर देखाएको छ । शनिबार बिहानसम्म रास्वपाले १५ क्षेत्रमा जित निकाल्दा १०६ जनाले अग्रता कायम गरेका छन् । त्यसैगरी नेपाली कांग्रेस ४ क्षेत्रमा विजयी भएको छ भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) दुई क्षेत्रमा विजयी भएको छ । कांग्रेसको अग्रता १० ठाउँमा देखिन्छ भने १३ […]