यस्तो छ आज फलफूल र तरकारीको थोक मूल्य

३० फागुन, काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ४५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो …