कर्णाली बजेट : बहुआयामिक गरिबीको रेखामुनि रहेको प्रदेशमा स्मार्ट सिटीको सपना

३ असार, सुर्खेत । कर्णालीका अर्थमन्त्री राजीवविक्रम शाहले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै स्मार्ट सिटी, केवल कार र पोडवे (उन्नत सार्वजनिक यातायात प्रणाली) सम्मका स्वप्निल योजना बाँडे । प्रदेशसभाको रोस्ट्रममा उभिएर शाहले भने, ‘बजेटले बहुआयामिक …