व्यापारी रामहरि श्रेष्ठ हत्या प्रकरण : गोविन्दबहादुरलाई १० वर्ष कैद सजाय

२८ जेठ, काठमाडौं । सर्वोच्च अदालतले कोटेश्वरका व्यापारी रामहरी श्रेष्ठको हत्यामा संलग्न भएको आरोप लागेका गोविन्दबहादुर बटालालाई १० वर्षको कैद सजाय तोकेको छ । न्यायाधीशहरू डा. नहकुल सुवेदी, अव्दुल अजीज मुसलमान र शान्तिसिंह थापाको इजलासले यसअघि सर्वोच्चकै …