पुँजीबजार बिहानी अपडेट : दुई कम्पनीको आवेदन दिने अन्तिम दिन, गरिमाको संस्थापक शेयर बिक्रीमा

सोमबार बिहान पुँजीबजार सम्बन्धी विभिन्न गतिविधिहरु भएका छन् । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गरिएका दुई कम्पनीका आईपीओमा आवेदन दिने अन्तिम दिन रहेको छ। याम्बालिङ्ग हाइड्रोपावर लिमिटेड र स्नो रिभर्स लिमिटेडले जारी गरेका आईपीओमा आज चैत २३ गतेसम्म मात्रै आवेदन दिन सकिनेछ। याम्बालिङ्ग हाइड्रोपावरले चैत ८ गतेदेखि स्थानीयका लागि आईपीओ निष्काशन गरेको हो। […]