मन्त्रिपरिषद् बैठक: ११५ मिलियन डलर ऋण लिन वार्ता टोली गठनदेखि प्रहरीको जग्गा फिर्ताको निर्णय

सरकारले विभिन्न विकास आयोजना र प्रशासनिक सुधारका पक्षमा महत्वपूर्ण निर्णयहरू गरेको छ। २०८० वैशाख १० गते बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालय, गृह मन्त्रालय र सूचना प्रविधि क्षेत्रसँग सम्बन्धित विशेष निर्णयहरू गरेको हो । सरकारले ‘इन्टिग्रेटेड वाटर सप्लाई एण्ड सिभरेज म्यानेजमेन्ट सेक्टर प्रोजेक्ट’ (एकिकृत खानेपानी तथा ढल व्यवस्थापन क्षेत्र आयोजना) का लागि एशियाली विकास बैंकबाट प्राप्त […]