सामान्य अंकले घट्यो नेप्से परिसूचक, ४ अर्ब ९१ करोडको कारोबार

साताको चौथो कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ५.७३ अंकले घटेर २ हजार ७३८.७२ विन्दुमा बन्द भएको हो । आज १ करोड ९ लाख ७७ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ४ अर्ब ९१ करोड ६६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यसैगरी, आज […]