कांग्रेसले खोस्यो सुदूरपश्चिमका मुख्यमन्त्रीको वडाका सभापतिको जिम्मेवारी

२१ जेठ, काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहको वडा सभापति प्रयागराज खनालले क्रियाशील सदस्यता अद्यावधिकमा असहयोग गरेको भन्दै नेपाली कांग्रेसले उनको जिम्मेवारी खोसिएको छ । कैलालीस्थित लम्कीचुहा वडा नम्बर १ का सभापति खनालले पार्टीको निर्णय कार्यान्वयन …