ट्रम्पको चेतावनी- आज राति इरानमा ठूलो हमला हुनसक्छ
२४ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज राति मंगलबार इरानमाथि ठूलो बल प्रयोग गर्ने घोषणा गरेका छन् । बुधबार टर्कीमा भएको नाटो शिखर सम्मेलनका क्रममा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सीसँगै पत्रकारसँग कुरा गर्दै ट्रम्पले …