सर्वोच्चको अन्तरिम आदेशपछि सम्पत्ति छानबिन आयोगले काम गर्न पाउँछ ?

२८ असार, काठमाडौं । बालेन शाह नेतृत्वको सरकार बनेलगत्तै गठन भएको सम्पत्ति जाँचबुझ आयोगले सम्पत्ति विवरण संकलनको काम अन्तिम चरणमा पुर्‍याउँदै सर्वोच्च अदालतले काम रोक्नु भनी अन्तरिम आदेश दियो । भ्रष्टाचारको अनुसन्धान गर्ने अख्तियार छँदाछँदै समानान्तर …