न्यूजरुममा AI पस्दा के-के फेरिँदैछ?

Knight center को आयोजनामा वर्षेनी हुने ISOJ (International Symposium on Online Journalism) हिजोदेखि अमेरिकामा सुरु भयो। एउटा सेसन रोचक लागेर हेर्दै थिएँ— "AI in Newsrooms: Transformation, Implementation, and Future Challenges" त्यसमा भएका कुराहरू अति नै रमाइला र गम्भीर दुवै थिए। अब के गर्नु, ए