ज्ञानेन्द्रबहादुर कार्की कांग्रेस महाधिवेशन प्रतिनिधि निर्विरोध चयन

१३ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की निर्विरोध महाधिवेशन प्रतिनिधि छानिएका छन् । उनी सुनसरी–४ को क्षेत्रीय अधिवेशनबाट खस आर्यतर्फ निर्विरोध महाधिवेशन प्रतिनिधि चुनिएका हुन् । निर्वाचन अधिकृत दामोदर दाहालका अनुसार यसअघि नेता कार्की बराहक्षेत्र …