काठमाडौं – सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको पहिलो अधिवेशनको पहिलो बैठक बिहीबार दिउँसो २ बजे बस्ने तय भएको छ। बैठकको प्रारम्भमा जेष्ठ सदस्यले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको छ। त्यसपछि राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्री नियुक्ति तथा मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरूको विवरण पनि प्रस्तुत गरिने छ । यसैगरी, प्रतिनिधि सभा नियमावली, २०७९ बमोजिम […]
काठमाडौँ- कुवेतबाट आएको कुवेत एयरवेजको बोईङ ७७७–३०० विमान बुधबार बेलुका गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। मध्यपूर्वमा जारी द्वन्द्वका
अनलाइन सट्टेबाजी कारोबारमा संलग्नता देखिएपछि सरकारले मोबाइल भुक्तानी सेवा प्रदायकहरूमाथि कडा निगरानी र कारबाही प्रक्रिया अघि बढाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयले सोमबार संचार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिँदै सट्टेबाजी कारोबारमा सहजीकरण गर्ने विद्युतीय भुक्तानी माध्यमहरूमाथि कारबाही गर्न भनेको हो । प्रधानमन्त्री कार्यालयमा केही भुक्तानी माध्यममार्फत सट्टेबाजी कारोबार भइरहेको प्रमाण पुगेपछि तत्काल कदम […]