२५ करोडभन्दा कम लागतका उद्योगको सिफारिस प्रदेशबाटै
१६ साउन, काठमाडौं । उद्योग विभागले स्थिर पुँजी २५ करोडभन्दा कम पुँजी भएका उद्योगको विभिन्न सिफारिसका काम प्रदेश सरकार र सो मातहतका निकायबाटै हुने स्पष्ट पारेको छ ।
विभागले सार्वजनिक सूचना जारी गरेर प्रदेश सरकारको कार्यक्षेत्रभित्र …