इक्यानले असोज १ गते जारी गरेको प्रेस विज्ञप्तिमा नियमावलीका केही व्यवस्था अत्यन्त कठोर, अव्यावहारिक तथा कार्यान्वयन गर्न कठिन रहेको उल्लेख गरेको छ। इक्यानका अनुसार नियमावलीमा उल्लिखित सञ्चालन अनुमति नवीकरण तथा अनुगमन, सेवा सञ्चालन गर्ने स्थान, भवन तथा कक्षासम्बन्धी विस्तृत विवरण, आर्थिक वर्ष २०८२/८३ को कर चुक्ता प्रमाणपत्र अनिवार्य गर्ने व्यवस्था तथा शाखा कार्यालय सञ्चालन र […]