काठमाडौँ । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीमा विभाजनको अवस्था देखिएको छ । पार्टीका महासचिव केशव झासहित नौ जना केन्द्रीय नेताले पार्टी परित्याग गरेका छन् । पार्टीबाट अलग हुने नेताहरूले पछिल्ला राजनीतिक घटनाक्रमले पुरानो राजनीतिक शैली र पुरानै व्यक्तिबाट मुलुकको राजनीति अघि बढ्ने अवस्था नरहेको निष्कर्षसहित पार्टी छाडेको बताएका छन् । पार्टी परित्याग गर्नेमा महासचिव […]