२३ असोज, काठमाडौं । नेकपा एमाले वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ आफू पुन: राजनीतिमा आएको बताएकी छिन् ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको स्थायी कमिटी बैठकमा भण्डारीले यस्तो बताएका हुन् । …