राष्ट्रिय खेलकुदका लागि गण्डकीका स्थानीय तहदेखि नै खेलाडी छनोट गरिँदै

प्रतियोगिता नजिकिँदै गर्दा प्रदेश खेलकुद परिषद् गण्डकीले स्थानीय तहदेखि प्रदेशस्तरसम्म छनोटको कार्यतालिका तय गरी तयारी थालेको हो ।