‘मन बिनाको धन’ को मर्मस्पर्शी टिजर : जिरोदेखि हिरोसम्मको कथा
काठमाडौं । तिहार अवसरमा फिल्म ‘मन बिनाको धन’को टिजर सार्वजनिक भएको छ । टिजरले फिल्मको कथावस्तुबारे संक्षिप्तरुपमा दर्शाउने प्रयास गरेको देखिएको छ ।
टिजरमा रुँदै गरेका मुख्य पात्र (अशोक दर्जी)लाई देख्न सकिन्छ । गायकद्धय शिव परियार …