एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज पनि, माओवादीसँगको एकताबारे छलफल हुने

नेकपा एकीकृत समाजवादी (एस)को केन्द्रीय कमिटीको बैठक आज पुन: बस्दै छ । बुधबारदेखि सुकेधाराको मिराकल पार्टी भेन्युमा सुरु भएको बैठक आज बिहान १० बजे पुन: बस्न लागेको हो ।